हेल्लो, के खोज्न चाहानुहुन्छ?
दुहबीः सुनसरीको दुहबीमा रहेको पशुपति इण्डस्ट्रिजका प्रोडक्सन इञ्चार्ज पवन शर्मा ५ जना महिला कामदारमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । भारतको राजस्थान घर भएका...
मलगंवाः भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा सर्लाहीस्थित नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । त्यस क्रममा सशस्त्र प्रहरीले...
विराटचोकः नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाई १ कठ्ठा जग्गा नामसारी गर्न सहयोग गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।...
बुटवलः रुपन्देहीको तिलोत्तमा– १० कान्छीबजारमा रहेको रामबहादुर पुनको गंगादेवी पशु फार्ममा ५ जनाको हत्या भएको छ । हत्याभ भएकामध्ये ३ जना सोही फार्मका मजदुर भए पनि...
विराटचोकः डिभिजन वन कार्यालय ताप्लेजुङमा कार्यरत सहायक वन अधिकृत जीवनकुमार यादव र सब डिभिजन वन कार्यालय फुङ्लिङ, ताप्लेजुङमा कार्यरत सहायक वन अधिकृत वीरेन्द्रप्रसाद साह २ लाख...
काठमाडौंः सुनसरी मालपोतका अधिकृतलगायतले राजश्व छली गरेको भनी मुद्दा दायर भएको २ दिनपछि मंगलबार ललितपुरका मालपोत अधिकृतलाई भ्रष्टाचार आरोपमा अख्तियारले मुद्दा दायर गरेको छ । १०...
विराटचोकः सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट अफवाह फैलाएको आरोपमा १ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा अफवाह फैलाएको आरोपमा बुधबार इलाका प्रहरी कार्यालय...
विराटनगरः विराटनगरका औषधी व्यवसायी ३३ वर्षीय देवीप्रसाद दुलालको हत्या उनकै पत्नी र पत्नीका प्रेमीको संलग्नतामा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । आज जिल्ला प्रहरी कार्यालय...
इटहरीः इटहरीमा रहेको सौर्य केमिकलका सञ्चालक स्थानीय ३० वर्षीय अतीत गुरागाईं र कस्मेटिक पसलका सञ्चालक ४५ वर्षीय अमरजीत गोस्वामी पक्राउ परेका छन् । आधिकारिक निकायबाट कुनै...
इटहरीः सुनसरीको रामधुनी नगरपालिका ६ स्थित बहत्तर बिघाको राष्ट्रिय वन क्षेत्रबाट सखुवाको काँचो काठसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार राती १२० किबी सखुवाको...