हेल्लो, के खोज्न चाहानुहुन्छ?
धरानः धरान – ८ तीनकुने जंगलस्थित कोशी राजमार्गमा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–१७ पकली बस्ने ४० वर्षीया मीरादेवी साह...
दमकः झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर ६ खजुरगाछी बस्ने ६५ वर्षीय गंगा सुन्दासको खोला तर्ने क्रममा डुबेर मृत्यु भएको छ । आज बिहान ८ बजे सोही...
विराटनगरः महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको ६७ औँ वार्षिकोत्सवमा ३ जना प्राध्यापक र २ जना कर्मचारी सम्मानित भएका छन् । शनिबार उनीहरुलाई नगदसहित सम्मान गरिएको...
बेलबारीः खाट अभावमा भुइँमा सुत्न बाध्य उपभोक्ताहरूलाई मोरङको बेलबारी–११ मा रहेको लक्ष्मी सामुदायिक वनले शनिबार खाट वितरण गरेको छ । वार्षिक कार्यक्रमअन्तर्गत विपन्न उपभोक्ताहरूलाई सामुदायिक वनले...
धनकुटाः धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर ४ दमारमा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । ४ कोठे पक्की भवन ३३ लाख ६६ हजार रुपैयाँको लागतमा निर्माण...
विराटचोकः साउन ११ गते राति सवा ९ बजे मोरङको बेलबारी नगरपालिका वडा नं. ३ मा पैदलयात्रीलाई ठक्कर दिई फरार रहेका सवारी चालकलाई बेलबारी प्रहरीले पक्राउ गरी...
बेलबारीः मोरङको बेलबारी नगरपालिका वडा नम्बर ९ तिनकुटियास्थित सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु...
विराटचोकः साउन १ गते दिउँसो सवा १ बजे सुन्दरहरंैचा– १० त्रिवेणी चोकमा रहेको पञ्चायन ज्वेलर्स लुट्न खोज्ने गिरोहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । खगेन्द्र...
विराटचाेक: मोरङको सुन्दरहरैचा १० त्रिवेणीचोकमा रहेको शिव पाञ्चायन ज्वेलर्समा साउन १ गते लुटपाटको प्रयास गर्ने स्वचालित हतियारधारी समूहका ५ जना पक्राउ परेका छन् । उनीहरूलाई माेरङको...
नेपाली कांग्रेसले देशभरका ८ लाख ५२ हजार सात सय ११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले पार्टीको १४ औँ महाधिवेशन...