हेल्लो, के खोज्न चाहानुहुन्छ?
उर्लाबारीः मोरङको उर्लाबारी –४ आइतबारेस्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । हिजो बेलुका साढे ६ बजे पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४७...
विराटचोकः न्यू नारी विकास संस्था सुन्दरहरैंचाले वडा नम्बर ७ का मुख्यमुख्य चोकको सरसफाइ गर्ने भएको छ । वडा कार्यालयको समन्वयमा संस्थाले गोठगाउँ, ठडिया र गछिया चोकको...
विराटचोकः वडाले महिलाका लागि सीपमूलक तालीम कार्यक्रमलाई प्राथमिकतामा राखेको सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ७ का अध्यक्ष भुवनसिंह मगरले बताएका छन् । सीपमूलक तालीमको आधारभूत र एड्भान्सका...
इटहरीः सिरुवा पर्वको अवसरमा इटहरी उपमहानगरपालिकाले आज बैशाख ३ गते आइतबार उपमहानगरभरी स्थानीय बिदा दिएको छ । थारु जातिको संस्कार र संस्कृतिको पर्व सिरुवा मेलाको अवसरमा...
विराटनगरः विराटनगर – ३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलमा पहिलो पटक ‘पाईका एन्युरीज्म क्लिपिङ’ अर्थात् टाउकोमा रगत जमेर भएको दुखाइको सफल शल्यक्रिया भएको छ । मुटुमा आरएचडी...
विराटचोकः कादम्बिनी कृषि सहकारी संस्था सुन्दरहरैंचाले शेयर सदस्य पशुपालक किसानका लागि तीन दिवसीय तालीम शुरु गरेको छ । तालीमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै वडा नम्बर ७...
विराटनगरः कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका निमित्त प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बस्तोलाले जिल्ला प्रहरी कार्यालय झापाको निरीक्षण भ्रमण गरेका छन् । निरीक्षण भ्रमणको क्रममा...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँले बाल यौन हिंसाका घटना न्यूनीकरण गर्न नगरपालिका कटिबद्ध रहेको जनाएका छन् । सहायता सामाजिक संस्थाको आयोजनामा आज सुन्दरहरैंचाको वडा नम्बर...
विराटचोकः नेपाली जनताले रूचाएको नेतृत्वमा स्थापित भए मुलुक समृद्ध हुने प्रदेशसभा सदस्य किशोरचन्द्र दुलालले बताएका छन् । नेकपा एमालेको ‘मिसन ग्रासरुट अभियान’ अन्तर्गत मोरङको सुन्दरहरैचा– ५...
विराटचोकः आफू मात्रै राम्रो भन्ने सोच राख्ने गरेकै कारण नेकपा एमालेले स्थानीय तहमा जस्तो जनमत संघ र प्रदेशमा बटुल्न नसकेको पार्टीका माथिल्लो तहका नेताले बताएका छन्...