हेल्लो, के खोज्न चाहानुहुन्छ?
सोलुखुम्बुः योङ स्टार क्लब सोलुखुम्बुले नेचा सल्यान गाउँपालिका र थुलुङ दूधकोशी गाउँपालिकालाई पिउने पानी फिल्टर गर्ने उपकरण हस्तान्तरण गरेको छ । क्लबबले दुवै पालिकालाई एक एक...
विराटचोकः सुन्दरहरैंचाको वडा नम्बर १० मा रहेको सनराइज बैंकको पछाडिको चौरमा फागुन ७ गतेदेखि १५ दिन विराटचोक महोत्सव तथा फुड फेस्टिभल हुने भएको छ । झरना...
विराटचोकः पछिल्लो समय रेडियोको प्रभावकारिता घट्नुको मुख्य कारण दक्ष जनशक्तिको अभाव, नयाँ प्रविधियुक्त सञ्चारकर्मीको अधिक प्रयोग र रेडियोकर्मीको आलस्यता भएका एक कार्यक्रमका वक्ताले बताएका छन् ।...
इटहरीः उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा जीवन पराजुली विजयी भएका छन् । उनले १ हजार १ सय ८६ मत प्राप्त गरी विजयी हासिल गरेका हुन् ।...
विराटचोकः नेपाल पत्रकार महासंघ मोरङको संयोजन र फ्रि मिडिया नेटवर्कको आयोजनामा बेलबारीमा भएको स्थानीय तहको योजना प्रक्रियालाई समावेशी बनाउन सञ्चार क्षेत्रको भूमिका विषयक कार्यक्रममा मोरङका स्थानीय...
इटहरीः उद्योग वाणिज्य संघ इटहरीको शनिबार सम्पन्न निर्वाचनको वाणिज्य,उद्योग र महिलातर्फ अधिकांश जीवन पराजुली समूहका उम्मेद्वारहरु विजयी भएका छन् । वाणिज्यतर्फ पराजुलीको साझा समूहका वाणिज्य तर्फबाट...
विराटचोकः प्रदेश १ का सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि उनी गृह जिल्लाका औपचारिक तथा अनौपचारिक कार्यक्रममा सहभागी भएका छन् । त्यस क्रममा उनी...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको एघारौँ नगरसभा आइतबार शुरु भएको छ । सभामा उपप्रमुख अकली चौधरीले चालु आर्थिक वर्षको संशोधित बजेट प्रस्तुत गरेकी छिन् । त्यस्तै, विधान निर्माण...
सोलुखुम्बुः हिमाली जिल्ला सोलुखुम्बुमा स्याउको खेती घट्दो क्रममा छ । खेतीका लागि प्रोत्साहन गर्ने सरकारी निकायले पनि किसानलाई स्याउ खेती नगर्न सुझाव दिन थालेको छ ।...
सोलुखुम्बुः भौगोलिक विकटता तथा नागरिकहरुको सहजता र जनप्रतिनिधिको समेत मागका आधारमा सोलुखुम्बुमा ७ वटा मतदान स्थल थप गर्न सिफारिश गरिएको छ । जिल्लामा ७ वटा मतदान...