हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटनगरः ६७ औँ प्रहरी दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी मोरङको सहयोग तथा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । प्रदेश...
विराटनगरः मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि मोरङमा २२७ जनाले उम्मेदवारी दर्ता गरेकोमा ११ जनाले फिर्ता लिएका छन् । २ जनाको उम्मेद्वारी...
दमकः झापाको कन्काई नगरपालिका–३ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज बिहान साढे ११ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २५ प ४६५१...
धनकुटाः मंसिर ४ गते हुने निर्वाचनको लागि उम्मेद्वारी दर्ता गरेका मध्ये धनकुटाबाट प्रदेश सभाका १ र प्रतिनिधि सभाका २ गरी ३ जनाले उम्मेद्वारी फिर्ता लिएका छन्...
विराटचोकः मोरङको निर्वाचन क्षेत्र नम्बर ३ मा २०७४ को प्रतिनिधि सभा निर्वाचनमा एमालेका भानुभक्त ढकाल निर्वाचित भएका थिए । एमाले र माओवादी केन्द्रको तत्कालीन वाम गठबन्धनका...
इटहरीः प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सरकारले आगामी मंसिर ४ गतेलाई घोषणा गरेको छ । अहिले विभिन्न राजनीतिक पार्टीहरु चुनावी अभियानमा होमिइसकेका छन् । यसै क्रममा सुनसरीमा...
विराटचोकः सत्तारुढ गठबन्धनबीच सहमति हुँदा प्रदेश १ का ५६ सिटमध्ये १७ वटा प्रदेशसभा नेकपा माओवादी केन्द्रले पाएको छ । ती मध्ये १३ सिटमा माओवादीले उम्मेद्वार टुङ्गो...
विराटनगरः उम्मेद्वार छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै नेकपा एमाले मोरङका सचिव रुपेश खतिवडाले राजीनामा दिएका छन् । उम्मेदवार सिफारिश र छनोट गर्दा सिद्धान्त, विधि विपरीत केही निश्चित...
धनकुटा: केही वर्षअघिसम्म तमोर नदी आसपासका बासिन्दालाई यातायातको सुविधा लिन निकै मुस्किल थियो । यातायात चढ्नैपर्ने अवस्था आए घण्टाँै लगाएर मेची र कोसी राजमार्ग पुग्नुपथ्र्यो । यो...
विराटनगरः मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा थारु समुदायले मोरङको क्षेत्र नं.३ मा कांग्रेस उम्मेद्वार डा.सुनिल शर्मालाई सघाउने माओवादीका निवर्तमान सांसद अमनलाल मोदीले बताएका छन्...