हेल्लो, के खोज्न चाहानुहुन्छ?
इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोखरेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित रंगेहात पक्राउ गरेको विषयमा इटहरी उपमहानगरले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ...
विराटचोकः साउन २ गतेको सचिवस्तर निर्णयबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कार्यरत २६ जना कर्मचारीको अन्तरजिल्ला सरूवा गरेको छ । यसरी सरुवा भई...
विराटचोकः मोरङको केराबारी गाउँपालिकाका अध्यक्षमाथि कार्यालय समयमा कार्यालय हाताभित्रै हतियार प्रहार भएपछि गाउँपालिकाले विज्ञप्ति निकाल्दै सो घटनालाई स्थानीय सरकारमाथिको प्रहार भनेको छ । गाउँपालिकाका प्रवक्ता जंगराज...
विराटचोकः मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीमाथि आज कार्यालयमै खुकुरी प्रहार भएको छ । सो घटना अप्रत्याशित रुपमा भएको उपाध्यक्ष शान्ति लिम्बू भुजेल बताउँछिन् । यस्तो...
विराटचोकः आफ्ना माग सम्बोधन नभएको भन्दै सुन्दरहरैंचाका संस्थागत विद्यालयले ८ बुँदे माग राखी नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् । संस्थागत विद्यालयका सञ्चालकहरुका संगठन प्याब्सन र एन प्याब्सनले...
विराटचोकः केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीमाथि कार्यालयमै चक्कु प्रहार भएको छ । दिउँसो अन्दाजी पौने १२ बजे उनीमाथि हतियार प्रहार भएको बताइएको छ । केराबारी वडा...
धरानः धरान–१८ बुद्धचोकमा बनेको वाबुको प्रतिमाको बिहीबार अनावरण गरिएको छ । धरान उपमहानगरपालिका वडा नं १८ को ८ लाख, श्रीमती दुर्गामाया राईले प्रदान गरेको ५ लाख...
इटहरीः इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोखरेल घुससहित समातिएका छन् । ६५ हजार रुपैयाँ घुससहित उनलाई इटहरीबाट रङ्गेहात पक्राउ गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग...
विराटचोकः मोरङको केराबारीमा गएको पहिरोमा परी १ जनाको मृत्यु भएको छ । शनिबार राति गएको पहिरोमा परी केराबारीको वडा नम्बर २ सिंहदेवीस्थित खानीगाउँकी ५८ वर्षीया महिला...
विराटचोकः प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सुन्दरहरैंचा वडा नम्बर १२ ले वृक्षरोपण गरेको छ । इन्द्रपुर स्वास्थ्य चौकीको परिसरमा धुपी, समी, साइक्रस, आँप लगायत अन्य विभिन्न प्रजातिका ५५ वटा...