हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले जनश्रमदानमार्फत् खोला तटबन्धको काम थालेको छ । सुन्दरहरैंचा–७ मा रहेको गछिया बजारको उत्तरतर्फको बस्तीलाई कटानबाट जोगाउन जनश्रमदानमार्फत् तटबन्ध गर्न शुरु गरिएको हो ।...
इटहरीः इटहरीमा बसोबास गर्ने लाभग्राहीमध्ये केही लाभग्राहीले दोहोरो सुविधा लिएको पाइएको हुनाले त्यस्तो सुविधाबापत लिएको रकम सम्बन्धित वडामार्फत् फिर्ता गर्न इटहरी उपमहानगरपालिकाले १५ दिने सूचना प्रकाशन...
लेटाङमा १ सय १३ औ अन्तर्रास्ट्रिय महिला दिवस बुधवार भब्यताका साथ मनाइएको छ । लेटाङ नगरपालिकाको आयोजना तथा स्थानिय आधा दर्जन संघसँस्थाहरुको सहआयोजनामा प्रभातफेरीबाट सुरु भएको...
धनकुटाः धनकुटा नगरपालिकाको दोस्रो नगर सभा सोमबार सम्पन्न भएको छ । चार वटा निर्णय तथा प्रस्ताव सर्वसम्मत पारित गर्दै नगर सभा सम्पन्न भएको हो । नगर...
धनकुटाः राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्य सम्पादन मूल्याङ्कनमा सबैभन्दा बढी अङ्क ल्याएर धनकुटा नगरपालिका जिल्लामा पहिलो बनेको छ । प्र्रदेश तथा स्थानीय सरकारको...
धनकुटाः धनकुटा नगरपालिका–२ स्थित भीरगाउँ स्वास्थ्य चौकीमा प्रसूति सेवा शुरु भएको छ । भीरगाउँवासीलाई गाउँमै सुरक्षित प्रसूति सेवा उपलब्ध गराउन धनकुटा नगरपालिकाले स्वास्थ्य चौकीमा ‘बर्थिङ सेन्टर’...
विराटचोकः मोरङको सुन्दरहरैंचामा फागुन ११ गतेदेखि हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइने भएको छ । मोरङमा १२ औँ चरणमा सो रोगविरुद्धको औषधी खुवाइने भएको हो । हात्तीपाईले रोग...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको ११ औँ नगरसभा बिहीबार सम्पन्न भएको छ । माघ २९ गते शुरु भएको ११ औँ नगरसभाको पहिलो बैठकमा प्रस्तुत भएका ६ वटा विधेयक...
विराटचोकः सोलुखुम्बुको विकट भूभाग समेटिएको पालिका हो महाकुलुङ गाउँपालिका । ५ वटा वडामा समेटिएको महाकुलुङको वडा नम्बर ४ की अध्यक्ष हुन् सरस्वती राई (कुलुङ) । सोलुखुम्बु जिल्लाकै...
विराटचोकः मोरङको सुन्दरहरैचा नगरपालिकाले डिजिटल नगर प्रोफाइल निर्माण गर्ने भएको छ । नगरपालिकाले प्रोफाइल निर्माणका लागि आवश्यक सबै प्रक्रिया पूरा गरेर घरघरमा गणक खटाउन लागेको छ...