हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सुन्दरहरैंचा वडा नम्बर १२ ले वृक्षरोपण गरेको छ । इन्द्रपुर स्वास्थ्य चौकीको परिसरमा धुपी, समी, साइक्रस, आँप लगायत अन्य विभिन्न प्रजातिका ५५ वटा...
इटहरीः इटहरी उपमहानगरको सातौ नगरसभावाट आगामी आर्थिक वर्ष ०७७\७८ को बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । नगर प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा शुक्रबार भएको...
विराटचोकः सुन्दरहरैंचा वडा नम्बर १२ ले वृक्षरोपण गरेको छ । बुधबार वडा नम्बर १२ का अध्यक्ष रोशनप्रसाद ढकालले बिरुवा रोपेर वृक्षरोपणको उद्घाटन गरेका हुन् । खोर्सानेबाट...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर १२ मा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । वडाले गरेका कामको बारेमा सेवाग्राहीलाई जानकारी दिनुका साथै वडावासी र जनप्रतिनिधि तथा कर्मचारीबीच...
विराटचोकः इटहरी वडा नम्बर ६ मा रहेको स्वागत टोलका महिला कौसीखेतीमा आकर्षित भएका छन् । उनीहरुले कौसीखेती गर्न २ ओटा समूह नै निर्माण गरेका छन ।...
इटहरीः आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममाथि भाग लिँदै नगरसभा सदस्यले इटहरी उपमहानगरको बजेट, नीति तथा कार्यक्रम अहिलेसम्मकै उत्कृष्ट रहेको बताएका छन् । नगरप्रमुख द्वारिकलाल...
बेलबारीः मोरङको बेलबारी नगरपालिका वडा नम्बर ११ का आगलागीपीडित परिवालाई बेलबारी नगरपालिकाले राहत वितरण गरेको छ । आगलागीपीडित हरि सुवेदीको परिवारलाई लत्ताकपडा, खाद्यान्न, भाँडाकुँडा लगायतका सामग्री...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङले उद्यमी महिलाले घरेलु हिंसाको बन्नु नपर्ने बताएकी छिन् । सुन्दरहरैंचाको विराटचोकमा भएको अल्लो कपडा बुनाइसम्बन्धी १ महिने तालीम समापन कार्यक्रमलाई...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ७ ले असार २२ गतेदेखि सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । भत्ता वितरणको लागि यसपटक क्षेत्र र टोल निर्धारण...
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १२ रहेको ज्येष्ठ नागरिक समाजको कार्यलयकक्ष तथा साइनबोर्ड समुदघाटन गरिएको छ । सोमबार सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकालले भवनको उद्घाटन...