हेल्लो, के खोज्न चाहानुहुन्छ?
पथरीशनिश्चरेः मोरङको क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभाको उम्मेद्वारको रुपमा रहेका डा. सुनिल शर्मा आइतबार दिनभरमा पथरीशनिश्चरेको वडा नम्बर ८ र ९ मा गरी १० वटा...
पथरीशनिश्चरेः जनताको आवाज संसदमा उठाउनका लागि दोस्रो पटक प्रयासरत नेपाली कांग्रेसका उम्मेद्वार डा. सुनिल शर्माले आफ्नो चुनाव प्रतिबद्धतामा मुख्य रुपमा ३ वटा एजेण्डा अघि सारेका छन्...
विराटचोकः मोरङको क्षेत्र नम्बर ३ लाई कम्युनिष्टको मुखबाट भन्ने हो भने लालकिल्ला मानिएको क्षेत्र हो । यस ठाउँबाट राष्ट्रिय निर्वाचनमा कम्युनिष्ट पार्टीका उम्मेद्वारले जित्दै आएका छन्...
मंसिर ४ मा हुन प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि तेह्रथुम जिल्ला प्रदेश क्षेत्र नम्बर (क) बाट प्रदेश सभा सदस्य पदका उम्मेद्वार किशोरचन्द्र दुलाल...
निर्वाचन आयोगले डा। तोसिमा कार्कीको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएको छ । आयोगले आज शुक्रवार सर्वोच्चमा पुगेर कार्कीको उम्मेदवारीको विषयमा सर्वोच्चबाट गएको मङ्गलवार...
विराटचोकः मोरङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवारको घरदैलो कार्यक्रम सक्रियताका साथ चलिरहेको छ । बुधबार सुन्दरहरैँचा वडा नम्बर ९ मा घरदैलो कार्यक्रम सम्पन्न भएको...
नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाका लागि घोषणापत्र सार्वजनिक गरेको छ । यी हुन् एमालेको घोषणापत्रमा समेटिएका २० ग्यारेन्टीः १. समृद्धिका...
विराटचोकः मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि कात्तिक १८ गतेबाट मात्रै राजनीतिक दल र उम्मेद्वारले आमसभा, कोणसभा, गोष्ठी, सम्मेलनजस्ता प्रचारप्रसारका कार्यक्रम गर्न...
विराटचोकः निर्वाचन कानुन तथा आचारसंहिता उल्लङ्घनमा परी जरिवाना नबुझाएका समानुपातिक तर्फका ३६९ जनासहित ५५० जनाको नाम बन्दसूचीबाट हटाएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य र...
विराटचोकः मङ्गलबार विज्ञप्ति निकाल्दै निर्वाचन आयोगले उम्मेद्वारबारे लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक सामग्री प्रकाशन गरेको भन्दै फेसबुक पेज र ग्रुपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मङ्सिर...