Connect with us
Advertisement

गृहनगरमा आएपछि स्वास्थ्य परामर्श लिँदै काठमाडौंमा अलपत्र भएका सुन्दरहरैंचावासी (फोटो फिचर)

Published

on

विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले काठमाडौंमा अलपत्र परेका नगरवासीलाई ल्याएको छ ।

आइतबार बिहान आइपुगेका नगरवासीलाई गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा ज्वरो नापेर तथा आवश्यक परामर्श दिएर घर पठाइएको छ । नगरपालिकाले पहिलो चरणमा ५० जना नागरिकलाई काठमाडौंबाट ल्याएको हो । हेर्नुहोस् केही तस्बिरहरुः

 

Continue Reading

Facebook Comment

1 Comment

Banner

बत्तीको झिलिमिली…..

Published

on

By

विराटचोकः आज तिहारको दोस्रो दिन लक्ष्मीपूजाको अवसरमा नेपालीका घरघरमा दीपावली गरिएको छ । पहिले माटाका पालामा तेल हालेर बत्ती बालिने गरेको भए पनि पछिल्लो समय झिलिमिली बत्तीले बजार लिएको छ । तेल हालेर बालिने बत्तीभन्दा बाल्नलाई सजिलो हुने तथा धेरै दिनसम्म बाल्न सकिने भएकाले यस्ता बत्तीको माग बढेको पाइन्छ ।

आज साँझ विभिन्न स्थानमा बालिएका बत्तीले यसरी घर र बजार झिलिमिली देखिएका छन् ।

केही तस्बिरहरुः

Continue Reading

Banner

फूलको झिलिमिली….

Published

on

By

विराटचोकः नेपालीहरुको दोस्रो ठूलो चाड तिहारलाई फूलको पर्व पनि भनिन्छ । पाँच दिन मनाइने तिहारका पाँचै दिन फूलको आवश्यकता पर्दछ ।

काग तिहारमा कागको पूजा गर्न, कुकुर तिहारको दिन कुकुरको पूजा गर्न, लक्ष्मी पूजाको साँझ लक्ष्मी पूजा गर्न, गाई तिहार र गोरु तिहारमा गाईगोरुको पूजा गर्न तथा भाइटीकाको दिन दाजुभाइको पूजा गर्न र माला लगाइदिन फूलको आवश्यकता पर्दछ । घर सजाउन, कलश सजाउन पनि फूलको आवश्यकता पर्ने हुनाले तिहारलाई फूलको पर्व भनिएको हो ।

तिहारमा खपत हुने फूलको धेरै पूर्ति विदेशबाट आयातीत हुने फूलले गर्ने गरेको पाइन्छ । पछिल्लो समय स्वदेशमै व्यावसायिक फूल खेती हुन थालेको छ ।

सुन्दरहरैंचाको वडा नम्बर १० त्रिवेणी टोलस्थित हजार झोडाका किसानले गरेको फूल खेतीका केही तस्बिरहरुः

शब्द तथा तस्बिरः कृष्णचन्द्र सुवेदी, निष्पक्ष खबर ।

Continue Reading

Banner

कोभिडविरुद्धको खोप भेरोसिल लगाउनेहरु (फोटो फिचर)

Published

on

By

विराटचोकः आज र भोलि कोभिडविरुद्धको खोप भेरोसिल देशभर लगाइँदैछ ।

स्वास्थ्य चौकीहरुमा भेरोसिल लगाउनको बाक्लो उपस्थिति छ ।  यी हुन् खोपस्थलका केही तस्बिरहरुः

 

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending