Connect with us
Advertisement

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत सुन्दरहरैंचा नगरपालिकामा निकालिएको र्याली (फोटो फिचर)

Published

on

तस्बिरः कृष्णचन्द्र सुवेदी
विराटचोकः लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत आज सुन्दरहरैंचाको विराटचोकमा निकालिएको र्यालीका केही तस्बिरहरु

 

Continue Reading

Facebook Comment

14 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

बत्तीको झिलिमिली…..

Published

on

By

विराटचोकः आज तिहारको दोस्रो दिन लक्ष्मीपूजाको अवसरमा नेपालीका घरघरमा दीपावली गरिएको छ । पहिले माटाका पालामा तेल हालेर बत्ती बालिने गरेको भए पनि पछिल्लो समय झिलिमिली बत्तीले बजार लिएको छ । तेल हालेर बालिने बत्तीभन्दा बाल्नलाई सजिलो हुने तथा धेरै दिनसम्म बाल्न सकिने भएकाले यस्ता बत्तीको माग बढेको पाइन्छ ।

आज साँझ विभिन्न स्थानमा बालिएका बत्तीले यसरी घर र बजार झिलिमिली देखिएका छन् ।

केही तस्बिरहरुः

Continue Reading

Banner

फूलको झिलिमिली….

Published

on

By

विराटचोकः नेपालीहरुको दोस्रो ठूलो चाड तिहारलाई फूलको पर्व पनि भनिन्छ । पाँच दिन मनाइने तिहारका पाँचै दिन फूलको आवश्यकता पर्दछ ।

काग तिहारमा कागको पूजा गर्न, कुकुर तिहारको दिन कुकुरको पूजा गर्न, लक्ष्मी पूजाको साँझ लक्ष्मी पूजा गर्न, गाई तिहार र गोरु तिहारमा गाईगोरुको पूजा गर्न तथा भाइटीकाको दिन दाजुभाइको पूजा गर्न र माला लगाइदिन फूलको आवश्यकता पर्दछ । घर सजाउन, कलश सजाउन पनि फूलको आवश्यकता पर्ने हुनाले तिहारलाई फूलको पर्व भनिएको हो ।

तिहारमा खपत हुने फूलको धेरै पूर्ति विदेशबाट आयातीत हुने फूलले गर्ने गरेको पाइन्छ । पछिल्लो समय स्वदेशमै व्यावसायिक फूल खेती हुन थालेको छ ।

सुन्दरहरैंचाको वडा नम्बर १० त्रिवेणी टोलस्थित हजार झोडाका किसानले गरेको फूल खेतीका केही तस्बिरहरुः

शब्द तथा तस्बिरः कृष्णचन्द्र सुवेदी, निष्पक्ष खबर ।

Continue Reading

Banner

कोभिडविरुद्धको खोप भेरोसिल लगाउनेहरु (फोटो फिचर)

Published

on

By

विराटचोकः आज र भोलि कोभिडविरुद्धको खोप भेरोसिल देशभर लगाइँदैछ ।

स्वास्थ्य चौकीहरुमा भेरोसिल लगाउनको बाक्लो उपस्थिति छ ।  यी हुन् खोपस्थलका केही तस्बिरहरुः

 

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending