Connect with us
Advertisement

यस्तो छ आज माघ १२ गतेको विदेशी मुद्राको विनिमय दर

Published

on

विराटचोकः नेपाल राष्ट्र बैंकले आज माघ १२ गतेको लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।

Continue Reading

Facebook Comment

25 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

Published

on

By

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५३ पैसा र बिक्री दर १३३ रुपैयाँ १३ पैसा कायम भएको छ ।

यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ७७ पैसा र बिक्री दर १४३ रुपैयाँ ४२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ८९ पैसा र बिक्री दर १६७ रुपैयाँ ६४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Continue Reading

Banner

अमेरिकी डलरको भाउ हालसम्मकै बढी

Published

on

By

विराटचोकः आज फेरि अमेरिकी डलरले कीर्तिमानी मूल्य कायम गरेको छ । योसँगै मंसिर १५ गतेको कीर्तिमानी मूल्य तोडिएको हो । यसअघि मंसिर १५ गते १ अमेरिकी डलरको नेपाली मूल्य १३३ रुपैयाँ ७४ पैसा थियो । त्यसपछि घटेको मूल्य फेरि मंसिर २४ गते सोही मूल्यमा आएको थियो ।

आज सो दिनको भन्दा १ पैसाले मूल्य बढेको हो । आज अमेरिकी डलरको क्रिी दर १३३ रुपैयाँ ७५ पैसा र खरीद दर १३३ रुपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार यस्तो छ आजको विदेशी मुद्राको विनिमय दरः

 

Continue Reading

Banner

आज फेरि अमेरिकी डलरको भाउले बनायो कीर्तिमानी, नेपाली रुपैयाँ कमजोर हुँदै

Published

on

By

विराटचोकः पछिल्लो समय लगातार अमेरिकी डलरको भाउ बढिरहेको छ । भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर बनिरहेको छ । आज अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको  बिक्रीदर १३३ रुपैयाँ ७४ पैसा र खरिददर पनि १३३ रुपैयाँ १४ पैसा कायम भएको छ । यसअघि आइतबार मंसिर १० गते बिक्रीदर १३३ रुपैयाँ ७० पैसा पुगेर रेकर्ड बनाएको थियो ।

पछिल्लो समय भूराजनीतिक तनावका कारण अमेरिकी डलर मजबुत बन्दै गएको बताइएको छ । डलर महँगो हुँदा नेपाललगायत आयातमुखी अर्थतन्त्र भएका देशहरुलाई समग्रमा घाटा बढी पर्छ । वैदेशिक ऋणको लागत पनि बढ्छ । विदेशबाट रेमिटेन्स पठाउनेलाई भने केही फाइदा हुन्छ ।

यस्तो छ आजको विनिमय दरः

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending