Connect with us
Advertisement

३ संस्थाको आयोजनामा भएको कोरोनाविरुद्धको सचेतना कार्यक्रमका तस्बिरहरु

Published

on

विराटचोकः गछिया जेसीज, सुन्दरहरैंचा नगरपालिकाको वडा न ३ को कार्यालय र सुन्दरदुलरी उद्योग वाणिज्य सङ्घद्वारा संयुक्त रूपमा कोरोना भाइरसवरिुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार ३ ओटै संस्था मिलेर सुन्दरहरैंचाका ३० ओटा सामुदायिक र संस्थागत विद्यालय तथा विभिन्न चोकमा कोरोना भाइरसबाट बच्न जनचेतनामूलक सन्देश लेखिएका ब्यानर टाँसिएको हो । सो कार्यक्रमका केही तस्बिरहरुः

जेसीज, वडा कार्यालय र वाणिज्य सङ्घको आयोजनामा कोरोनाविरुद्ध जनचेतना

 

Continue Reading

Facebook Comment

22 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

बत्तीको झिलिमिली…..

Published

on

By

विराटचोकः आज तिहारको दोस्रो दिन लक्ष्मीपूजाको अवसरमा नेपालीका घरघरमा दीपावली गरिएको छ । पहिले माटाका पालामा तेल हालेर बत्ती बालिने गरेको भए पनि पछिल्लो समय झिलिमिली बत्तीले बजार लिएको छ । तेल हालेर बालिने बत्तीभन्दा बाल्नलाई सजिलो हुने तथा धेरै दिनसम्म बाल्न सकिने भएकाले यस्ता बत्तीको माग बढेको पाइन्छ ।

आज साँझ विभिन्न स्थानमा बालिएका बत्तीले यसरी घर र बजार झिलिमिली देखिएका छन् ।

केही तस्बिरहरुः

Continue Reading

Banner

फूलको झिलिमिली….

Published

on

By

विराटचोकः नेपालीहरुको दोस्रो ठूलो चाड तिहारलाई फूलको पर्व पनि भनिन्छ । पाँच दिन मनाइने तिहारका पाँचै दिन फूलको आवश्यकता पर्दछ ।

काग तिहारमा कागको पूजा गर्न, कुकुर तिहारको दिन कुकुरको पूजा गर्न, लक्ष्मी पूजाको साँझ लक्ष्मी पूजा गर्न, गाई तिहार र गोरु तिहारमा गाईगोरुको पूजा गर्न तथा भाइटीकाको दिन दाजुभाइको पूजा गर्न र माला लगाइदिन फूलको आवश्यकता पर्दछ । घर सजाउन, कलश सजाउन पनि फूलको आवश्यकता पर्ने हुनाले तिहारलाई फूलको पर्व भनिएको हो ।

तिहारमा खपत हुने फूलको धेरै पूर्ति विदेशबाट आयातीत हुने फूलले गर्ने गरेको पाइन्छ । पछिल्लो समय स्वदेशमै व्यावसायिक फूल खेती हुन थालेको छ ।

सुन्दरहरैंचाको वडा नम्बर १० त्रिवेणी टोलस्थित हजार झोडाका किसानले गरेको फूल खेतीका केही तस्बिरहरुः

शब्द तथा तस्बिरः कृष्णचन्द्र सुवेदी, निष्पक्ष खबर ।

Continue Reading

Banner

कोभिडविरुद्धको खोप भेरोसिल लगाउनेहरु (फोटो फिचर)

Published

on

By

विराटचोकः आज र भोलि कोभिडविरुद्धको खोप भेरोसिल देशभर लगाइँदैछ ।

स्वास्थ्य चौकीहरुमा भेरोसिल लगाउनको बाक्लो उपस्थिति छ ।  यी हुन् खोपस्थलका केही तस्बिरहरुः

 

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending